नक्कली नं. प्लेट राखी प्रयोग गरेका ७ थान बुलेट बाईक बरामद

काठमाडौं प्रहरीले उपत्यकाका बिभिन्न स्थानहरुबाट ७ थान बुलेट मोटरसाइकल बरामद गरेको छ । भारतिय नाकाबाट बिभिन्न मोटरसाईकलहरु भन्सार छलि चोरी पैठारी गरी नेपालमा भित्र्याई नक्कली नम्बर प्लेट राखि कारोबार गर्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उपत्यकाका बिभिन्न स्थानहरुबाट मोटर...