प्रहरी निरीक्षक सुनजित तामाङ बागमती प्रदेशको भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी

दोलखा बागमती प्रदेश भित्र कार्यरत नेपाल प्रहरी भित्रका सर्वोत्कृष्ट प्रहरी कर्मचारीका रुपमा प्रहरी निरीक्षक सुनजित तामाङ चुनिएका छन्। उहाँ इलाका प्रहरी कार्यालय सिंगटी दोलखाका इन्चार्जको रुपमा कार्यरत हुनुहुन्छ। तामाङलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मातहत कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्क...