दशैं नजिकिँदै गर्दा हुन सक्ने अपराधिक घटना बारे बौद्ध प्रहरी र पत्रकारहरु बिच अन्तर्कृया

काठमाडौं प्रहरी वृत्त बौद्धले दशैं नजिकिँदै गर्दा विभिन्न मिडियाका पत्रकारहरु संग अन्तर्कृया कार्यक्रम गरेको छ । प्रहरी प्रमुख हरि बस्नेतको कार्यकक्षमा गरिएको छोटो अन्तर्कृयामा चाडपर्व नजिक हुन सक्ने विभिन्न आपराधिक गतिविधि, त्यस्ता घटना हुनसक्ने स्थान, घटनाको प्रबृत्ति बारे पत्रकारहरुले सरसल्लाह, सुझाव दिएका छन् । ...