सिन्धुपाल्चोक चौतारामा युवाहरु नेकपा परित्याग गरि काँग्रेस प्रबेश

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा न १  साविक सिङपाल काभ्रे, वडा न ३ साविक कुन्चोक र चौतारासागचोक गढी नगरपालिका को वडा नम्बर १ स्याउले, वडा न ३ साविक बतासे बाट नेकपा  पार्टी परित्याग गरि १३ जना तामाङ युवाहरु कांग्रेस मा प्रवेश गरेका छन। आज सिन्धुपाल्चोक कांग्रेस जिल्ला कार्यसमिति को कार...