नेता बस्नेतद्वारा मुख्य मन्त्रीलाई आग्रह, “हेलम्बु-मेलम्ची क्षेत्रलाई तत्काल १० करोड विनियोजन गरियोस्”

मकवानपुर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेटवार्ता गरेका छन् । मंगलबार मुख्य मन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा नेता बस्नेतले सिन्धुपाल्चोकका बाढीपहिरो पीडित तथा भत्किाएका संरचना पुनर्निर्माण र बाढीपहिरो रोकथामका विषयमा व...