तामाङ राष्ट्रिय मुक्ति मोर्चा सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा रेशम स्याङ्बो

सिन्धुपाल्चोक तामाङ राष्ट्रिय मुक्ति मोर्चा सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा रेशम स्याङ्बो चयन भएका छन् । शुक्रबार सम्पन्न जिल्ला अधिवेशनबाट स्याङ्बो निर्वाचित भएको हो । भेलाले अध्यक्ष स्याङ्बोलाई नेकपा माओवादी केन्द्र निकट जातीय मोर्चाको संगठनका अध्यक्षमा चुनिएका हुन् । उनी जुगल गाउँपालिका अध्यक्ष एवं नेपाल तामाङ ...

परिवारवाद हावी भएको भन्दै सिन्धु माओवादी केन्द्रमा ठूलै भुकम्प जाने, पुर्व मेयर सहित दर्जनौंले त्याग्दै

काठमाडौं अमानसिं तामाङ माओवादी सिन्धुपाल्चोकमा वरिष्ठ नेताका रुपमा चिनिन्छन् । तामाङले माओवादी विद्रोहका बेला गरेको योगदान निकै ठूलो छ । उनी गत २०७४ सालको चुनावमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयरमा निर्वाचित समेत हुन् । पुर्वमेयर तामाङले नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गर्ने तयारी गरेको श्रोतले जना...

प्रचण्डलाई भेट्ने बक्खुबाको धोको पुरा

काठमाडौं यतिबेला सामाजिक संजाल देखि राष्ट्रिय दैनिक नयाँ पत्रीकामा चर्चाको विषय बनेको छ "बख्खुबा र प्रचण्ड भेट" को तस्वीर अनि समचार । तामाङहरुको मौलिक भेषभुषामा पर्ने भेंडाको रौंबाट बुनेको बख्खु अनि सिरुपाते खुकुरी भिरेका ७४ वर्षीय सुनकाजी गोले केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष दाहाल संग उनकै निवास खुमलटारमा भेटे...