अनेरास्ववियू पोखराले गरेको दोश्रो दिनको खाद्य वितरणमा ५५० बढि लाभान्वित

पोखरा अनेरास्ववियू पोखराले हिजो देखि सन्चालन गरेको फुड सेन्टरले हिजो र आज गरि ५५० भन्दा बढी लाभान्वित भएको छ। कोभिडका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोर्न समस्या पर्ने हरुका लागि यस्तो अभियान पोखराका विद्यार्थि नेताहरुले थालेका हुन्। नेकपा निकट अनेरास्ववियू केन्द्रिय नेता क्षितिज सापकोटाको नेतृत्वमा पोखरामा फ...

अनेरास्ववियूको उत्कृष्ट काम, पोखरामा फुड बैंक सन्चालन

पोखरा अनेरास्ववियूका विद्यार्थि नेताहरुले पोखरा गणतान्त्रिक चोकमा फुड बैंक सुरुवात गरेका छन्। कोरोनाको कारण दैनिक रुपमा ज्याला मजदुरी गर्दै बिहान बेलुका छाक टार्न गाह्रो हुनेहरुलाई लक्षित गर्दै फुड होम सन्चालन गरेको अनेरास्ववियू(क्रान्तिकारी) पोखरा महानगर अध्यक्ष विशाल तामाङले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो। उहाँले...