गोरखामा रक्तदान कार्यक्रम गर्न पुगे पुर्व मन्त्री बस्नेत

गोरखा ४५ औं वि पि कोईराला राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको समन्वय एवं नेपाली काङ्ग्रेस गोरखाको सहयोगमा "रक्तदान जिवनदान" भन्ने मुल नारा सहित देशमा भईरहेको रगत अभावलाई मध्यनजर गरी नेपाली काङ्ग्रेस खेलकुद विभागद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम अन्तर्गत पौष १६ गते गोरखा नग...