को र के हुन् पुरुष ? एक प्रेरणादायी लेख, अवस्य पढ्नुहोस् ।

एक प्रेरणादायी लेख, वास्तविक कहानीमा आधारित सन्देश, जुन प्रत्यक शब्दहरुले मन छुनेछ । हो, पुरुषहरुको वास्तबिकता यहि हो । सबैले शेयर गर्न नभुल्नु होला । – पुरुष भगवानको एउटा सुन्दर निर्माण हो जुन सानो उमेर देखी नै त्याग र बलिदान दिदै आएको हुन्छ । – बाल्यकालमा उसले आफ्नो चकलेट नखाएर आफ्नो सानो बैनीलाई दिएर बलिदानको सुरु...