चौतारा ५ मा बाल मन्दिरको जग्गामा अनाधिकृत पार्किङ निर्माण

सिन्धुपाल्चोक नेपाल बाल संगठनले आफ्नो नाममा रहेको सम्पत्ति संरक्षणका लागि सरोकारवाला हरुलाई आह्वान गरेको छ । सोमबार जिल्ला सदरमुकाम चौतारामा रहेको बालमन्दिरको गेट सहितको प्राङ्गणमा चौतारा साँगाचोकगढि नपा वडा नं. ५ ले अधिग्रहण गरि पार्किङ निर्माण गर्दै गरेको बिषय उल्लेख गर्दै सो काम तत्काल रोकि सम्पत्ति संरक्षणका लागि ...