अनलाइनबाटै रैथाने पाककला प्रतियोगिता हुने

काठमाडौं "अनलाइन नेपाली रैथाने पाककला" प्रतियोगिता हुने भएको छ । मंगलबार होटल एयरपोर्टमा पत्रकार सम्मेलन गरी समाजको परिवर्तनसँगै लोप हुन लागेको नेपाली रैथाने खानाको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धनका लागी नेपाली खानाको पारखीहरुका लागि रैथाने चुल्होल ‘खाने कथा’अनलाइन नेपाली पाककला प्रतियोगिता आयोजना गर्न लागिएको जानक...