पहिरो सडकमा झरेपछि तत्काल हटाउन वडा अध्यक्ष रवि लामा फिल्डमा डोजर लिएर पुगे

सिन्धुपाल्चोक, याङ्लाकोट जुगल गाउँपालिका वडा नं. ७ स्थित सेर्माथान भिर (फुडाँडा) भन्ने ठाउँमा ठूलो पहिरो झरेको छ । आज बिहान करिब ११ बजे तिर खसेको पहिरोले जुगल याङ्लाकोट आउजाउ हुने बाटो अवरोध भएपछि सवारी साधान सबै रोकिएको थियो । यसको बारेमा वडा अध्यक्ष रवि लामाले थाहा हुन साथ स्काईभेटर लिएर घटना स्थलमा पुग्नुभएको छ...

पहिरोमा परि पोखरामा ४ को मृत्यु, म्याग्दीमा ७ बेपत्ता

पोखरा त्यस्तै अविरल वर्षाका कारण पोखरामा आज राति अन्दाजी २:४५ बजेको समयमा पोखरा महानगरपालिका -१८ सराङकोट गोठादीमा माथिबाट खसेको पहिरोले घर पुरिएको छ । जसबाट ३ को मृत्यु भएको छ । पहिरोले टंक बहादुर थापाको घर पुरेका हुन् । साथै पोखरा –२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोले पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिक...