जुगल उपाध्यक्ष र २ नं. वडा अध्यक्षको पहलमा लिदिका १४० धुरी पहिरो पिडितलाई खाद्यान्न

सिन्धुपाल्चोक, जुगल गएको असार २६ गते राती आएको पहिरोका कारण सिन्धुपाल्चोक जिल्ला जुगल गाउँ पालिका २ नम्बर वडामा पर्ने लिदिबासी विस्थापित भएको थियो । त्यहाँका १४० घरपरिवार घर छाडेर त्रीपालको छाना मुनि चिसो भुँईमा बस्न विबश छन् । स्थानीय लिदिबासी यति बेला राहतको पर्खाईमा छन् । यस्तै अवस्थामा लिदि पहिरो विस्थापित घरधुरी ...