जुगल ७ याङ्लाकोटमा माथीबाट पहिरो झर्न थालेपछि स्थानीय त्रासमा

सिन्धुपाल्चोक वर्षातको सुरुआत देखि नै यस वर्ष ठूलो धनजनको नाश हुने गरि बाढी पहिरोले वितण्ड मच्चाईरहेको छ । असार १ कै दिन हेलम्बु मेलम्ची क्षेत्रमा आएको भीषण बाढिले गरिएको मानवीय र भौतिक क्षतिको एकिन सम्म गर्न सकेको छैन । यस्तैमा सिन्धुपाल्चोकको जुगल गाउँ पालिका ७ याङ्लाकोटमा घर माथीबाट पहिरो झर्न थालेपछि घर छाड्न ब...