बलेफी ४ स्थित पशुपालन फार्ममा नेकपा नेताहरु हौसला दिन पुगे

सिन्धुपाल्चोक सिन्धुपाल्चोक बलेफी गाउँ पालिका ४ मा कृषि फार्म र फ्याफुल्ला क्लबको खेल मैदान अवलोकन गर्न नेकपा युवा नेताहरु गत शुक्रबार पुग्नुभएको छ। सोही वडा मै स्वदेशमै रहेका र बिदेशबाट फर्किएका युवाहरुले नमुना पशुपालन व्यवसाय सुरुवात गरेका छन्। जहाँ हौसला दिनका लागि नेकपा सिन्धुपाल्चोकका युवा नेताहरु फार्म मै पुग्नु...