फरार पलले आज प्रहरी सामु आत्मसमर्पण गर्ने

काठमाडौं चर्चित अभिनेता पल शाहले प्रहरीमा आत्मसमर्पण गर्ने भएको छ । उनी ५ दिन देखि प्रहरीको मोस्ट वान्टेडमा छन् । शाह विरुद्ध एक नाबालिक गायिकालाई जबर्जस्ति करणी गरेको आरोप लागेको छ । उनी विरुद्ध तनहुँ जिल्ला प्रहरीमा किटानी जाहेरी परेको छ । उनले आजै आफ्नो फेसबुक पेज मार्फत प्रहरीमा जाने कुराको बारेमा लेखेका छन् । ...