साहसिक पर्यटनको हव बन्दै दोलखाको सोक्ला, रक क्लाइम्बिङ र हाइकिङका गर्न पुगे बिदेशी

काठमाडौं दोलखाको सोक्ला साहसिक पर्यटनको हवको रुपमा चिनिन थालेको छ । यहाँको सोक्ला पर्यटन विकास समाजले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गुरु योजनासहित साहसिक पर्यटकीय गतिविधि सुरु गरेका हुन् । जसले गर्दा बिदेशीहरु समेत यहाँ पुग्न थालेका छन् । यस गाउँमा साहसिक पर्यटन प्रवर्द्धनका लागि ‘रक क्लाइम्बिङ एन्ड हाइकिङ’ स...