डाँडापारीको स्वर्ग हेर्न “क्याङ्सिङ जुगल” पदमार्ग घुम्न जाऔं (फोटो फिचर )

सिन्धुपाल्चोक, जुगल सिन्धुपाल्चोक प्राकृतिक र धार्मिक पर्यटकिय क्षेत्रले भरिपुर्ण ठाउँ । त्यस मध्ये पनि पोखरी नै पोखरीले भरिएको गाउँ पालिकाको रुपमा सिन्धुपाल्चोकको जुगललाई लिन सकिन्छ । साविकको गुम्बा गाबिस, हाल वडा नं. ३ भित्र मात्रै ठुलो क्षेत्रफलका दर्जनौं पोखरीहरु अवस्थित छन् । यी पोखरीहरु पर्यटकीय र धार्मिक हिसाबल...