पत्रकार महासंघ द्वारा दुई पत्रकार चेली सम्मानित

सिन्धुपाल्चोक श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले २६ औ महाअधिवेशनको अवसर पारेर सिन्धुपाल्चोकका दुई महिला पत्रकारलाई सम्मानित गरेको छ । काठमाडौंमा बुधबार सम्पन्न महासंघको महाधिबेशनको सभामा पत्रकार द्वय कमला पाख्रीन र सृजना बराम सम्मानित भएका हुन् । प्रेस युनियन सिन्धुपाल्चोककी सचिव समेत रहेकी पा...