एक हप्ते आधारभुत पत्रकारिता तालिम सम्पन्न

काठमाडौं नेपाल पत्रकार महासंघद्वारा आयोजित ७ दिने आधारभुत पत्रकारिता तालिम आज शनिबार एक कार्यक्रम गर्दै समापन गरिएको छ। तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम समापन गरिएको हो । महासंघको आयोजना तथा युरोपियन युनियन र ईन्टरनेशनल अर्लटको आर्थिक सहयोगमा सो तालिम गरिएको हो । आज समापन भएको कार्यक्रममा विशे...