पत्रकारहरु सडकमा उत्रिए भन्छन् “मालिक भोज र तडक भडकमा पत्रकार भोकै सडकमा” फोटो फिचर

काठमाडौं आज पत्रकार महासंघको आयोजनामा पत्रकारहरु काठमाडौं बबरमहलमा श्रमजीवी पत्रकारहरुको खोसिएको अधिकारको लागि सडकमा उत्रिएका छन् । विभिन्न मिडिया हाउसहरुले कोरोनाको कारण देखाई लकडाउनका बेला पत्रकारहरुलाई तलब खुवाउन नसक्ने भन्दै जागिरबाट निकालेका थिए । यसरी विषम परिस्थितिमा पत्रकारहरुलाई निकालेकोमा महासंघ लगायत विभिन्...