प्रदर्शनमा बल प्रयोग गरेको प्रहरी कर्मचारीलाई कारबाही गरिने

काठमाडौं विगत केही दिनदेखि विभिन्न स्थानमा भएका प्रदर्शनहरुमा केही प्रहरी कर्मचारीहरूद्वारा भएको बल प्रयोगको विषयमा प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताईएको छ। उक्त घटना प्रती सर्वसाधारण जनताहरुबाट व्यक्त भएका विचार, गुनासो तथा सुझावलाई प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक लिएको समेत जानकारी गराईएको...