१० मिनेट टिक्न नसक्ने फिल्म बनाउने अनि महानायक, मेघास्टार पदावी चाहिने ? फिल्म समिक्षक

काठमाडौं पछिल्लो समयमा चर्चामा रहेको नेपाली चलचित्र क्षेत्रका वादविवादले बजार तताएको छ । सकारात्मक र नकारात्मक टिकाटिप्पणीले सामाजिक संजाल रंगिरहेको छ । चलचित्र क्षेत्रकै नाम चलेका भनिएका कलाकारहरु बलेको आगोमा घ्यू थप्ने कार्य विभिन्न मिडियामा राखिएको धारणाले बुझ्न सकिन्छ । यस्तैमा चलचित्र समिक्षकहरुले भनें विवाद गर्न...