प्रचण्ड-नेपालको केन्द्रिय सदस्यको भेलाले ओलिलाई पार्टी अध्यक्षबाट हटाईयो

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पश्चात् नेकपा भित्र गर्माएको विवादले एकपछी अर्को समाचार सुन्न पाईरहेका छन् । यस्तैमा प्रचण्ड-नेपाल समुहको ३१५ जना केन्द्रिय सदस्य भेलाले ओलिलाई पार्टी अध्यक्षबाट हटाईएको घोषणा गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षब...