आर्थिक हिनामिनाको आरोपमा सामाजिक एकता पार्टीका अध्यक्ष गहतराज निलम्बीत

काठमाण्डौँ सामाजिक एकता पार्टीका अध्यक्ष चरी बहादुर गहतराजलाई आर्थिक अनियमितताको आरोपमा पार्टीबाट निलम्बन गरिएको छ । अध्यक्ष गहतराजलाई विगत केही समय यता देखि गैडाँकोट ग्रेस चर्चको जग्गा खरीदमा आर्थिक अपचलन गरेको र पार्टी हित विपरित कार्य गरेको आरोप लाग्दै आएको थियो । सो विषयमा आवश्यक छानबिन गर्न समिती समेत गठन भएको छ ...