चर्चित गायक जीवन बोम्जनको नादिङ “उकाली चड्दा” भिडियो सहित बजारमा

काठमाडौं तामाङ सेलो अनि नादिङ गितहरु मार्फत श्रोता दर्शक माझ  चर्चा कमाएका गायक एवं शब्दकार जीवन बोम्जनको बिल्कुलै नयाँ नदिङ "उकाली चड्दा" यति बेला भिडियो सहित सार्वजनिक भएको छ । गित संगै शब्द लेखनमा विशेष दख्खल भएका बोम्जन निरन्तर सांगीतिक क्षेत्रमै हुनुहुन्छ । उनको यस अघि चर्चा छाउन सफल गितहरुमा ए होई साईली, सैलुङ...