कोभिडको कारण देखाउँदै बन्द रहेको तातोपानी र केरुङ नाका आजबाट खुल्यो

काठमाडौं सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी–केरुङ नाका आजदेखि खुला गरिएको छ । कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै चिनले एकतर्फी रुपमा बन्द गरिएको सो नाकाहरु बिहीबारदेखि खुला भएको छ । चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन् । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकार...