यो वर्ष दशैँको लागी नयाँ नोट वितरण नहुने

काठमाडौं, दिपक कार्की विगतका बर्षहरुमा जसरी  यो वर्ष दशैंमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो। सुचना यस्तो छ; बैंकले बडा दशैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गदै आएता पनि यो बर्ष भने को...