आनीहरुलाई समाजमा सरिक गराउन प्रशिक्षण

काठमाडौं देशभरका विभिन्न गुम्बा तथा बिहारहरूबाट आनीहरुलाई सामाजिक गतिविधिमा सरिक गराउने गोष्ठी २०८० सम्पन्न भएको छ । बुधवार र बिहीबार ककनीस्थित होटेल न्यू प्रिन्स होटेलको सभा हलमा भएको गोष्ठीमा करिब ७० जना आनी तथा गुरुआमाहरू सहभागी भएका थिए । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित गोष्ठीलाई सम्बोध...

बौद्ध धर्म सम्बन्धि तीन पुस्तक लोकार्पण

काठमाडौं ञ्युङने साधना, लाभ तथा अनुभूति वर्णन, पारमितायानको मार्ग साधना र समग्र धर्मपाल सङ्क्षिप्त बलिविधि नामक तीन बौद्ध धार्मिक पुस्तकहरूका एक समारोहबिच लोकार्पण गरिएको छ । पूर्व युवा तथा खेलकुद मन्त्री दावा तामाङ प्रमुख अतिथि रहनुभएको समारोहको अध्यक्षता बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रकी अध्यक्ष साथै ...

बौद्ध दर्शन प्रवर्द्धन गर्न लामा गुरुहरुलाई अध्ययन भ्रमण

काठमाडौं बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले ४५ औ बौद्ध दर्शन अध्ययन भ्रमण गराएको छ । समितिको चालु आर्थिक वर्षमा ४५ औ बौद्ध दर्शन अध्ययन भ्रमण समितिका अध्यक्ष फूपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) को नेतृत्वमा लामा गुरु तथा आनीहरुको सहभागिता रहेका थिए । गत चैत्र २३ गतेबाट सुरु भएको कार्यक्रम ए...

भोलि सुनकोसी ५ रतनकोटमा ङग्युर ञिङ्मा क्षोइखोर धार्गेलिङ गुम्बाको शिलान्यास हुँदै

सिन्धुपाल्चोक सिन्धुपाल्चोक सुनकोसी गाउँ पालिका ५ रतनकोटमा "ङग्युर ञिङ्मा क्षोइखोर धार्गेलिङ गुम्बा" को शिलान्यास हुने भएको छ । भोलि फागुन १२ गते बिहीवार हुने उक्त कार्यक्रममा खेन रिन्पोछे ञिमा डोन्डुप गुरुको प्रमुख आतिथ्यता तथा गाउँ पालिका प्रमुख श्रवण कुमार जिसि (विनोद) को विशेष आतिथ्यतामा हुने युवा समाजसेवी एवं गुम...

डेढ वर्ष पश्चात् पौष ३ गते धर्म गुरु कुसुम लामाको सदगत गरिने

काठमाडौं मेलुङ गाउँपालिका-४ दोलखा, भेडपु निवासी श्रद्धये धर्मगुरु उर्गेन छोईलिङ गुम्बा भेडपुका प्रमुख धर्मगुरु कुसुम लामा ज्यु आज भन्दा डेढ बर्ष अघि काठमाण्डौंमा बित्नुभएको थियो । उहाँको पार्थिव शरीर तत्काल सदगत नगरी एक बर्ष सम्म पुजापाठ गरेर त्यस पश्चात मात्र सदगत गर्ने बौद्ध धर्म गुरुहरुको निर्णय बमोजिम हाल सम्म सदग...

बौद्ध धर्म गुरु स्व. कुसुम लामाको ४९ दिनको पुजा आज, पार्थिव शरीरलाई १ बर्ष पछि सदगत गरिने

दोलखा मेलुङ गाउँपालिका-४ दोलखा, भेडपुमा अवस्थित उर्गेन छोईलिङ गु्म्बाका प्रमुख धर्मगुरु स्व. कुसुम लामा ज्यु को गत अषाढ ३० गते काठमांण्डौमा ८९ बर्षको उमेरमा स्वर्गवास हुनु भएको थियो । उहॉको निधनमा उहाँको भक्तजन मात्र नभएर विश्व भरीका लामा गुरुहरु, बौद्ध धर्मलम्वी संघ-संगठनहरुले दुख व्यक्त गरिएका थिए । उहाँको निधनले बौ...