तिमि र म बस्दाखेरी ( गजल )

कती मिठो हुन्थ्यो साथ तिमी र म बस्दाखेरी रक्सी बिनै आउथ्यो मात तिमी र म बस्दाखेरी आज तिमी टाढा छ्यौ तर मन बुझछ फेरि सम्झी चुम्थे तिम्रो हात तिमी र म बस्दाखेरी बरालिन्छन मन कहिले काहीँ अनि बस्छु एकान्त मा आउँछ गरेको मिठो बात तिमी र म बस्दा खेरी बैचेन हुन्छ मन त्यसै लाग्छ उडि पुगिहालौ पाउन फेरि मायालु साथ तिमी र म...