यो वर्षको बिजयादशमी टीका र अन्य साइत यस्तो छ

काठमाडौं, दिपक कार्की नेपाल पञ्चाङ्ग निर्णायक समितिले वि.सं. २०७७ को विजयादशमी लगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यो वर्षको आगामी कात्तिक १ गते शनिबारदेखि नेपालीहरुको महान चाड बडादशैँ शुरु हुँदैछ। घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको छ। यस बर्ष जमरा छर्ने साइत ११ः४६ बजेको साइत निस्...