रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैद कै फैसला

दिपायल थारुहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनाका मुख्य योजनाकारको आरोपित रेशम चौधरीलाई उच्च अदालत दिपायलले जिल्ला अदालतकै फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाएको छ । उच्‍च अदालतका न्यायाधीद्वय सीताराम मण्डल र टेकनारायण कुँवरको संयुक्त इजलासले बिहीबार दुबै पक्षको बहस सुनिसकेपछि रेशमको माग अनुसार उनलाई सफा...