त्रीपुरासुन्दरी गापा ३ वडालाई प्रतिपक्षीले बुझाए ९ बुँदे ध्यानाकर्षण पत्र

सिन्धुपाल्चोक सिन्धुपाल्चोक त्रीपुरासुन्दरी गाउँ पालिका वडा नं. ३ कार्यालयलाई प्रतिपक्षी नेपाली काँग्रेसले ९ बँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। वडा भित्र उपभोक्त समिती गठन, सार्वजनिक लेखापरीक्षण, सुनुवाई, अनुगमन समिती, वडा भित्रका सुचना आदि अपारदर्शी भैरहेकोले सो ध्यानाकर्षण पत्र बुझाएको वडा समितिका सभापति रामकुमार रि...