नियम नमान्नेलाई कारबाही गर्ने सिन्धु तेक्वान्दो संघको घोषणा

सिन्धुपाल्चोक नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले साधारणसभा सम्पन्न गराउँदै नियम नमान्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । शनिबार लामोसाँघुमा सम्पन्न भएको संघको विशेष भेलाले यो संगै विविध महत्त्वपूर्ण निर्णयहरु समेत गरिएको छ । यसमा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको मातहतमा रहेका डोजाङहरूले सं...