तिङ्ला पुजुको प्रेम गित सेम्ला ह्रो सार्वजनिक, फिल्म छिटै हेर्न पाउने

काठमाडौं जिम्बा फिल्मस् प्रोडक्सनको प्रस्तुती कमल रुम्बाको तामाङ कथानक चलचित्र तिङ्ला पुजुको बहुप्रतिक्षित प्रेम गित सेम्ला ह्रो सार्वजनिक भएको छ। काठमाडौं जोरपाटी स्थित छिमेकी क्याफेमा शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्द लामाको प्रमुख आतिथ्यतामा सो भिडियो सार्वजनिक भएको हो। चलचित्रको एक आकर्षणको केन्द्रको ...