परिवर्तनका लागि सहकार्य नेपाल” द्वारा बिद्यार्थीलाई शैक्षिक सामाग्री, अभिभावकलाई बाख्रा

सिन्धुपाल्चोक, हेलम्बु Change Action Nepal ( परिवर्तनका लागि सहकार्य नेपाल) नामक संस्था द्वारा हेलम्बु ६ इचोकमा विशेष सहयोग कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सोहि स्थानको इचोक मा.वि. र महेन्द्र मा.वि. का ४१ विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेका छन् भनें १० जना अभिभावकहरुलाई ५० हजार बराबरको १० वटा बाख्रा बित...