तामाङ समाज उत्तर अमेरिकाको दोश्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु हुँदै

काठमाडौं उत्तर अमेरिकामा बसोबास गर्दै आएका तामाङहरुको छाता संगठन "तामाङ समाज उत्तर अमेरिका (TSNA)" को दोश्रो राष्ट्रिय महाधिवेशन शनिबार देखि सन फ्रान्सिस्को, क्यालिफोर्नियामा हुने भएको छ । जुन १८ देखि २० सम्म ३ दिन हुने यस सम्मेलनमा उत्तर अमेरिकाभरिका विभिन्न १० राज्यका ९ वटा सदस्य संस्था बाट १० जनाको दरले प्रतिनिधिहर...

भर्चुअल माध्यमबाट हुने “तामाङ ज्ञान महोत्सव” को कार्यतालिका सार्वजनिक

काठमाडौं तामाङ समुदायले प्रत्येक वर्ष को भाद्र ६ गते मनाउँदै आएको पहिचान दिवसको अवसरमा ३ दिने 'तामाङ ज्ञान महोत्सव' आयोजना गर्ने भएको छ । यो ८९ औं तामाङ पहिचान दिवस हो । कोभिड १९ का कारण भौतिक भेटघाट असम्भव भएपछी महोत्सवलाई अनलाइनको माध्यमबाट गरिने भएको हो । तामाङ न्हाङखोर र तामाङ डाजाङले संयुक्त रुपमा भर्च्युयल मा...