मंसिर २४ र २५ गते तामाङ मौलिक सेलो महोत्सवमा किन जाने ?

काठमाडौं नेपाल तामाङ कलाकार संघले यहि मंसिर २४ र २५ गते गर्ने दोश्रो तामाङ मौलिक सेलो संगित महोत्सवको भव्य तयारी गरिसकेका छन् । होटल हायत चुच्चेपाटीको ग्राउन्डमा गरिने कार्यक्रम यो वर्ष विशेष हुने संघले यस अघि नै जनाइसकेको छ । बिशेष यस कारणकि दोश्रो महोत्सवमा तामाङ भाषाको मौलिक गित संगितहरुलाई मात्र स्थान दिनेछ । साथै...

दोश्रो तामाङ मौलिक सेलो महोत्सव विशेष हुने, नजिकबाट सुन्न, बुझ्न अनि रम्न नछुटौं

काठमाडौं तामाङ कलाकारहरुको छाता संगठन नेपाल तामाङ कलाकार संघले मौलिक सेलो गितलाई प्राथमिकतामा राखेर महोत्सव गर्ने भएको छ । "सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला, संस्कृतिको विकास, संरक्षण तथा प्रबर्द्धन हाम्रो प्रतिबद्धता" भन्ने नारा सहित दोश्रो तामाङ मौलिक सेलो संगित महोत्सव सम्बन्धि नेपाल तामाङ घेदिङको हलमा पत...