तामाङ चलचित्र “तिङ्ला नाङ्सालको” पहिलो गित रिलिज

काठमाडौं तामाङ चलचित्र "तिङ्ला नाङ्साल" को पहिलो गित आज एक कार्यक्रम गर्दै रिलिज गरेका छन् । जोरपाटी स्थित म:म प्लाजामा आयोजित कार्यक्रममा "लानी न्हाङ्ला डाहुला दोङ" गितको भिडियो सार्वजनिक गरे । सार्वजनिक गरिएको भिडियोमा शुसन वाईबा र अनिता बम्जनको अभिनय देख्न सकिन्छ । गितको शब्द कृष्ण लामा, संगित निमा लामा तामाङ र शुभ...

वास्तविक जीवन कहानीमा आधारित “म्हिला म्हाङ” को गित सार्वजनिक

काठमाडौं यमर सिङ ब्लोन र अस्मि घलानको तामाङ कथानक चलचित्रको गीत यतिबेला युट्युब मार्फत सार्वजानिक भएको छ । अस्मि घलानको वास्तविक जिवन कथामा आधारित तामाङ चलचित्र म्हिला म्हाङको गीत Click Nepal युटुब च्यानलबाट सार्वजनिक भएको हो । पुर्णरुपमा तामाङ भाषामा रहेको गीतमा यमर सिङ ब्लोन र अस्मि घलानको उत्कृष्ट अभिनय देख्...