जम्बु देखि कोदारी सम्मका बाढी पहिरो पिडितहरुलाई तरुण दलद्वारा नगद, चामल, त्रीपाल र हर्लिक्स

सिन्धुपाल्चोक सिन्धुपाल्चोकमा परेको प्राकृतिक विपत्तिमा परेका विस्थापितहरुलाई लगातार सिन्धुपाल्चोक तरुण दलले उद्धार देखि विभिन्न राहत सहयोग गर्दै आएको छ । बाढी पहिरोले सडक अवरुद्ध हुँदा जिल्लाका तरुण अध्यक्ष दोर्जे लामाले आफ्नै व्यक्तिगत खर्चमै हेलिकप्टर पठाएर गर्भवती महिला, पहिरोमा परेको घाइते अनि एक वृद्धको उद्धार ग...