धावावाङ्गेल मोक्तान पुनः तम्बा संघको अध्यक्षमा निर्वाचित

काठमाडौं तम्बा संघ नेपालको नयाँ कार्यसमितिमा पुनः धावावाङ्गेल मोक्तान निर्वाचित भएका छन् । शनिवार काठमाडौँ स्थित तामाङ गुम्बा (छ्योर्तेन टासी तामाङ गुम्बा) को सभा हलमा दसौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न गर्दै नयाँ कार्य समिति चयन गरेका हुन् । यस्तै वरिष्ठ उपाध्यद्वय वीरबहादुर घिसिङ र सत्तलसिंह योन्ज...