हेपेर, पेलेर काम अघि बढाउन खोजेपछि आक्रोशित स्थानीयद्वारा निर्माण स्थलमा अवरोध

सिन्धुपाल्चोक जुगल ५ को बराम्ची स्थित बराम्ची स्वास्थ्य चौकी स्तरोन्नतिका लागि परेको योजनालाई त्यहाँका जनप्रतिनिधिहरुको मिलेमतोमा स्थानान्तरण गरेपछि स्थानीय जनताहरु आन्दोलित छन् । बराम्ची स्वास्थ्य चौकी कै नाममा परेको १० शैयाको अस्पताल सोही वडा कै तल्लो भेग चनौटे पुर्याएपछी यो विषय विवादित बनेको हो । "यति सम्म हे...