जुगलको विकट गुम्बाथाङमा ज्यान्जुक छ्योर्तेन स्तुपा आर्थिक अभाव अलपत्र

सिन्धुपाल्चोक, गुम्बाथाङ सिन्धुपाल्चोक पुग्नेहरु धेरैलाई थाहा हुन्छ कि सबै भन्दा विकट ठाउँ कुन हो भनेंर । हो, त्यही विकट अर्थात सिन्धुको कर्णाली भनेंर पनि चिनिने गाउँ हो गुम्बाथाङ । यो जुगल गाउँ पालिका वडा नं. ३ मा पर्दछ । जहाँ तामाङ र शेर्पा जातिको बसोबास रहेको छ । हत्तपत्त खासै कसैको ध्यान पनि नपुग्ने र बिशेष कामले ...