जुगल २ का वडा अध्यक्ष प्रताप लामालाई Covid-19 Hero Award

सिन्धुपाल्चोक, जुगल सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. २ का वडा अध्यक्ष प्रताप लामालाई हामी नेपाली ग्लोबल नामक अन्तराष्ट्रीय संस्थाद्वारा सम्मानित हुनुभएको छ । सो संस्था अमेरिका स्थित रहेको छ । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना कोभिड १९ को विषम परिस्थितिमा त्यसबाट प्रत्यक्ष असर परेका पिडितहरुको लागि विशेष स...