चौतर्फी जनदबाब थेग्न नसकेपछि जुगल सरकारले बोलाए इतिहास कै पहिलो सर्वदलीय बैठक

सिन्धुपाल्चोक, जुगल जुगल सरकारले आफ्नो कार्यकालकै अन्तिम अन्तिममा आउँदा पहिलो पल्ट सर्वदलीय बैठक डाकेका छन् । निर्वाचित स्थानीय सरकार भनेंको कुनै पनि पार्टीको जनता प्रती पुर्वाग्रह नराखी काम गर्नुपर्नेमा सम्पुर्ण कार्यकाल नै एकलौटी ढंगले चलाएको आरोप खेप्दै आएको जुगल सरकार अन्ततः सोच्न बाध्य भएको छ । स्थानीय सरकारको...