भाद्र ३ गते लामोसाँघुमा रोपाइँ जात्रा तथा लाखे नाच हुने, सबैमा निम्तो !

सिन्धुपाल्चोक स्थानीय संस्कृतिको रुपमा नेवार समुदायमा प्रचलित रोपाइँ जात्रा र लाखे नाच हुने भएको छ । बलेफी गाउँपालिकाको वडा नं. ८ लामोसाँघुमा यहि आउँदो भाद्र ३ गते श्रीकृष्ण जन्माष्टमीको दिन कार्यक्रम हुने आयोजक संस्कृति तथा वातावरण मंच लामोसाँघुले जनाएको छ । कार्यक्रममा रोपाइँ जात्रा संगै हास्य प्रहसन, मच्छे गाउँ ...