सिभिल बैंक बाह्रबिसेले १२ औं वार्षिकोत्सबको अवसरमा छात्रवृत्ति बितरण

सिन्धुपाल्चोक सिभिल बैंकको देशभरका शाखाहरुले १२ औं वार्षिकोत्सबको अवसरमा १२ वटै कार्यक्रमको आयोजना गरि मनाएको छ । वार्षिकोत्सवको अवसरमा बाह्रविसे शाखाद्धारा भनें आईतबार छात्रवृद्धि प्रदान गरेको छ । बाह्रविसे न.पा. वडा नं. ९, स्थित श्री सिन्धु बहिरा आधारभुत विद्यालयमा अध्ययनरत कक्षा ६ की छात्रा विलक्ष्मी थामीलाई बैंकले...