डर लाग्दो धुस्कोटलाई रहर लाग्दो धुस्कोटमा परिवर्तन गराउनेछु बनाउने – सरल सहयात्री पौडेल

सिन्धुपाल्चोक लोकतान्त्रिक वाम गठबन्धन सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रतिनिधि सभा अन्तर्गत प्रदेश सभा `ख´ चुनावी अभियान तथा मतदाता भेटघाट कार्यक्रम तिब्र रुपमा अगाडी बढिरहेको छ । मंगलबार बलेफि गाउँपालिकाको वडा नं. १,२, ३ र ४ को जलबिरे, कात्तिके, ढकालटोल, बनकाली, खमारे, सिम्ले, नौबिसे, कल्लेरी, फुल्पिङक...