“छ माया छपक्कै” युट्युबमा पाइरेसी

काठमाडौं, दिपक कार्की गतबर्षको सुपरहिट चलचित्र ‘छ माया छपक्कै’ युटुबमा पाइरेसी भएको छ। कपिराइट सङअल नामक च्यानलबाट यो चलचित्र शनिबार अपलोड गरिएको छ। यो चलचित्रलाई युटुबमा १ सय भन्दा बढी पटक हेरिएको छ। चलचित्र गतबर्ष हलमा रिलिज भएको थियो भने ‘चलचित्र एप’ मा पनि यो चलचित्र रिलिज भएको छ। यस्तै, चलचित्रलाई डीस होममा पन...