खेलाडी एवं युवा व्यवसायी सरोज गिरि र अनिलको चरित्र हत्या गरियो

काठमाडौँ सरोज गिरी र अनिलले केही तत्वहरु मिलेर आफुहरुविरुद्ध गलत समाचार प्रकाशन गरेकोमा दु:ख व्यक्त गरेका छन । केही अनलाइनहरुले आफुहरुलाई मुछेर 'काठमाडौंमा उत्पात मच्चाउने टोले गुण्डाहरू पक्राउ, अब तोरीको फूल देख्ने' शिर्षकमा लेखिएको समाचारप्रती खेद प्रकट गरेका छन । समाचारमा काठमाडौंको गल्फुटारमा रहेको रेष्टुरेन्टम...